ताजा
ब्यानर
Showing 4,544-4,554 of 8,381 items.
काठमाडौँबाट धरान आईपुगे करिब २ सय यात्रु, तीनकुनेमा ट्रेसिङ गरिँदै (तस्बिर सहित)

धरान : लकडाउनका कारण काठमाडौँमा अडकिएका धरानबासी करिब २ सय जना आज धरान आई पुगेका छन् । धरान उपमहानगरपालिका धरान काठमाडौँ सम्पर्क मञ्च

दमकमा कोरोना : बुधबार सकिएको थियो संक्रमितको घरमा मरिमराउको काम, ईटहरीबाट पनि आएकी थिईन एक महिला

झापा : नेपालका कान्छा कोरोना संक्रमित बनेका झापा दमकका ६२ वर्षीय वृद्धको घरमा बुधबारमात्र मरिमराउको काम सकिएको पाईएको छ । संक्रमण पुष्

लकडाउन प्रभाब : दुधे बालकलाई दुध खुवाउनै सकस

धरान : उपमहानगरले दुई पटक दिएको राहत सकिसकेको छ । श्रीमती सुत्केरी छिन् । आमाकै खानपीन कमजोर भएको कारण  एघार महिनाको बच्चालाई खुवा

झापामा पनि एक जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ४९ पुग्यो

धरान : झापामा एक जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । झापाको दमक ३ निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास

कोरोना संक्रमित युवाको अटेरीपनले भोजपुरमा जोखिम बढ्यो , मावली हजुरबा र माइजूको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

धरान : भोजपुरका कोरोना सङ्क्रमितको मावली हजुरबा र माइजूको र्‍यापिड टेस्ट गर्दा उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ । धरान १३ स्थित माव

सर्वदलीय बैठकको निर्णय : काठमाडौँबाट मानिस ल्याउन रोकिने

धरान : काठमाडौँबाट मानिस ल्याउँदा जोखिम हुने भन्दै राजनीतिक दलहरूले सुझाव दिए पछि लकडाउनमा काठमाडौँमा रोकिएका धरानबासी ल्याउन रोक्ने नि

धरानमा रहेको मावली पनि पुगेका थिए भोजपुरका कोरोना संक्रमित

धरान : भोजपुरको हतुवागढी गाउपालिकाका कोरोना सँक्रमित युवाको मावली धरान १३ मा रहेको खुलेको छ । उनी मावलीमा करिब डेढ घण्टा बसेर खाना खाए

उदयपुरको भुल्के बासी भन्छन् - खोइ सरकार ? (तस्बिर सहित)

धरान : उदयपुरको त्रियुगा नगरपालिकाको भुल्के गाउँमा पहिलो पटक कोरोना सङ्क्रमित देखिएको आज ठ्याक्कै एक साता भएको छ । आज सम्म आई पुग्दा

भोजपुरका कोरोना सङ्क्रमित युवालाई विराटनगर ल्याउने तयारी गरिदै, संक्रमण भेटिएको वडा सिल

धरान : भोजपुरको हतुवागढी गाउँपालिकाको वडा नं. ६ का युवामा कोरोना भाइरस सङ्क्रमण देखिएकोले संक्रमण भेटिएको वडालाई सिल गर्ने निर्णय भएको