ताजा
ब्यानर
Showing 4,654-4,664 of 8,381 items.
भारतीय सञ्चारमाध्यमले मेराे चरित्र हत्या गरे : जालिम मियाँ (भिडियाे सहित)

धरान : भारतीय सञ्चारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको बताउँदै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीले कडा आपत्ति जनाएका

धरानमा मर्निङवाक गर्ने १ सय ६३ जना प्रहरी नियन्त्रणमा

धरान : धरान प्रहरीले लकडाउनको उल्लङ्घन गरी मर्निङवाक गर्नेहरूलाई आज नियन्त्रणमा लिएको छ । बिहान झिसमिसे देखिनै नै मर्निङवाक गर्ने १ सय

सिमामा कडाई गर्न र भिडभाड हटाउन मुख्यमन्त्रीकाे निर्देशन

धरान : लकडाउनको बेलामा राहत वितरणमा अत्यन्तै भिडभाड र खुल्ला सिमानाका कारण प्रदेश एक कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै मु

मितेरी बैंकले प्रदेश सरकार र धरानलाई छुट्टाछुट्टै सहयोग, सीइओले दिए व्यक्तिगत १ लाख २५ हजार

धरान : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कले प्रदेश एक र धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । ब

लकडाउन कडा पार्ने प्रदेश सरकारको निर्णय

विराटनगर : प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बना

धरानमा लकडाउन उल्लंघन गर्नेहरु पब्लीक स्कुलको चौरीमा (भिडियाे सहित)

धरान : धरानमा लकडाउन उल्लंघन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर बिभिन्न स्कुलका चौरहरुमा राख्न थालेको छ । बिहान र बेलुकाको समयमा लक

सडकमा बस्नेलाई पनि धरानले सामूहिक आवासमा राख्ने

धरान : कोरोना भाइरस महामारी नियन्त्रणको लागि धरानले सडकमै बस्नेहरूलाई पनि व्यवस्थित आवास बनाएर राख्ने भएको छ । सडकमा बस्दै आएकाहरूले स

जोत्ने ट्रयाक्टर छैन कसरी खेती गर्नु ?

विजयपुर : सामान्य अवस्थामा चैतको पहिलो साता भित्र धरान विजयपुरका किसानहरूले आफ्नो बारीमा मकै छरी सकेका हुन्थे । गोरुको सट्टा ट्रयाक्टरल

वीपीमा नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण (भिडियाे सहित)

धरान : वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको रुपमा हिजो नियुक्त भएका प्रा.डा. ज्ञानेन्द्र गिरीले आज पदभार ग्रहण गरेका