समाज
Showing 4,456-4,466 of 11,498 items.
सुनसरीका प्रहरी प्रमुख एसपी थापाको चौध महिने कार्यकालमा सुनसरी प्रहरीलाई १८ कठ्ठा जग्गा प्राप्त

सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीमा चौध महिना अघि सरुवा भई आएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको कार्यकालमा प्रहरी सङ्गठनका

धरानमा ७१ जना सहित प्रदेश १ मा आज २२७ जना कोरोना सङ्क्रमित थपिए, ९५४ जना सङ्क्रमणमुक्त

विराटनगर : धरानमा ७१ जना सहित प्रदेश १ मा आज २२७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुर

मनकारीहरूको सहयोगले सङ्गीताको जीवनमा भित्रियो खुसी, तीन दिनमै तयार भयो चिटिक्क परेको घर

झापा : दाताले दिएको खानेकुरा सम्म ओत लगाएर राख्ने घरको अभाव झेलिरहेकी झापाको कमल-५ टुकुरेकी एक जना असहाय तथा विपन्न महिलाको जीवनमा एकाए

बिरिङ खोलामा भेटिएको शवको पहिचान खुल्यो, थप अनुसन्धान जारी

झापा : झापाको अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ खोलामा भेटिएको पुरुषको शवको पहिचान खुलेको छ । उक्त शव झापाको अर्जुनधारा नगरपाल

झापाको विरिङ खोलामा एक पुरुषको शव फेला

झापा : झापामा एक पुरुषको शव फेला परेको छ । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित विरिङ खोलामा एक पुरुषको शव फेला परेको हो । साधुटा

तेह्रथुममा भरुवा बन्दुक सहित तिन जना पक्राउ

तेह्रथुम : तेह्रथुम लालिगुरास नगरपालिका-१ भुल्केबाट प्रहरीले तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्

धरानकी महिला अधिकारकर्मी तारा शाक्यको निधन

धरान : धरानकी महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता तारा शाक्यको निधन भएको छ । धरान-१५ निवासी शाक्य केही दिन देखि बिरामी भएर घरमै बसे

धरानको पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जना कारोबारी पक्राउ

धरान : धरान–१ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–९ की ३० बर

हिरासतको शौचालयभित्रको भेन्टिलेसन फुटाएर भागेका थुनुवा ११ घण्टा पछि पक्राउ

धरान : झापाको काँकडभिट्टा इलाका प्रहरी कार्यालयको हिरासतबाट शुक्रवार बिहान शौचालयको भेन्टिलेसन फुटाएर भागेका एक थुनुवालाई प्रहरीले ११ घ