समाज
Showing 4,489-4,499 of 11,505 items.
बीपीको कोभिड अस्पतालमा धरान-१७ का बृद्ध पुरुषको मृत्यु

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान-१७ का एक जना बृद्ध पुरुषको मृत्यु भएको छ ।

बीपीको कोभिड अस्पताल बाहिर निर्माण भएको कुरुवा घर वीपी प्रतिष्ठानलाई हस्तान्तरण

धरान : कोभिड १९ अस्पताल बाहिर निर्माण भएको बिरामी कुरुवा घर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ ।&nbs

मोरङको रंगेलीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धरान : मोरङको रंगेलीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रंगेली नगरपालिका-७ रंगेली बजारमा पूर्वबाट पश्चिम तर्फ आउँदै ग

मोरङमा लागुऔषध सहित पाँच जना पक्राउ

धरान : मोरङ सुनवर्सी नगरपालिका-८ विश्वकर्मा चौकबाट ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी-७ का

उदयपुरमा ट्र्याक्टरबाट लडेर एक जनाको मृत्यु

धरान : उदयपुरमा ट्र्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । उदयपुरको रौतामाई गाउँपालिका–१ टाट्नेमा ट्याक्टरबाट लडेर सहचालक रौता

प्रदेश १ मा डिआइजी फेरिए, नयाँ डिआइजी अरुणकुमार बिसी आउँदै

धरान : प्रदेश १ को प्रहरी प्रमुख डिआइजी फेरिएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजी सरुवाको क्रममा प्रदेश १ का डिआइजी ई

झापाको अर्जुनधारामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

झापा : झापाको अर्जुनधारामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार अर्जुनधारा नगरपालिका

धरानमा ४७ जना सहित आज प्रदेश १ मा ३६२ जना कोरोना सङ्क्रमित थपिए, ६५७ जना संक्रणमुक्त

विराटनगर : प्रदेश १ मा आज ३६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, सङ्खुवासभा र इलाममा ८

पाँचथरमा पहिरोमा परी १ जनाको मृत्यु

धरान : पाँचथर याङवरक गाउँपालिका–२ मा पहिरो सँगै झरेको ढुङ्गाले लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका&nda