X

धमाधम निर्माण हुदैछ सर्दुखोलामा पुल

  • जेठ २७, २०७५ / 3,281 पटक पढिएको
alt

वर्षाअघि नै सर्दुको पुल बन्ने सम्भावना कम

धरानः लामो समयको प्रयासपछि थालिएको धरान–१७ स्थित सर्दुखोलामा पक्की पुल धमाधम बन्दैछ ।
स्थानीय जनप्रतिनिधी धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई(मनोज)सहितको टोलीले मन्त्रिालय नै पुगी पुल निर्माणका लागि बजेट छुट्याउन आग्रह गरेको थियो । सो आग्रहपछि पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयले टेण्डर प्रक्रिया गरेको थियो । ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनलाई धरान र बराह नगरपालिकालाई जोड्ने सर्दु खोलाको पुल निर्माण कार्य पहिलो प्रथमिकतामा राख्न मन्त्रालयले निर्देशन गरेको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।


सर्दुखोलामा बन्ने पुल २५० मिटर लामो र ११ मिटर चौडाईको हुनेछ । यस्तै ठकुरी खोलामा २५ मिटरको पुल बन्नेछ भने पट्नाली खोलामा ५० मिटर लामो पुल बन्ने भएको छ ।
यो पुलका लागि रसुवाले ३५ करोडमा ठेक्का पाएको हो । स्थानीय तहको प्रतिबद्धता कार्यान्वयन गर्न वडा अध्यक्ष भटराई (मनोज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रलय पुगी यथासक्य पुन निर्माण गर्न ज्ञापनपत्रसमेत बुझाएका थिए । वडाअध्यक्ष भट्टराई (मनोज)लगायतको टोलीले वर्षा अघि नै पुल निर्माण सक्न निर्देशन दिएपनि हाल काम सुस्त गतिमा निर्माण हुँदैछ । पुल बन्ने भएपछि यहाँका स्थानीयवासीमा खुशी छाएपनि वर्षा अलि छिटो भएकाले समयमै काम नसकिने पो हो कि भन्ने चिन्ता सबैमा छ ।

सम्बन्धित समाचार
आगलागीको इपिसेन्टर इटहरी : वारुणयन्त्र मात्र हैन योजनापनि छैन
आगलागीको इपिसेन्टर इटहरी : वारुणयन्त्र मात्र हैन योजनापनि छैन

इटहरी : इटहरीको पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा बुधवार बिहान आगलागी ...

धरानका वडाहरूको बजेटबाट मौलो पूजा देखि प्रहरी गस्तीको इन्धनमा गरिने अनियमित भुक्तानी रोकिएन
धरानका वडाहरूको बजेटबाट मौलो पूजा देखि प्रहरी गस्तीको इन्धनमा गरिने अनियमित भुक्तानी रोकिएन

धरान : महालेखाको प्रारम्भिक प्रतिवेदनले धरान उपमहानगरपालिकाका वडा कार्यालयह ...

सेरा खोलाको मुहानबाट ठिङ्गाबारी हुँदै देउराली सम्म पानी ल्याउन श्रमदान अभियान
सेरा खोलाको मुहानबाट ठिङ्गाबारी हुँदै देउराली सम्म पानी ल्याउन श्रमदान अभियान

धरान : धरान-५ को देउराली क्षेत्रमा स्थानीयवासीले श्रमदान गरेरै खानेपानी ल्य ...

राजश्वमा गिरावट, बढ्दो ऋणले नेपालको आर्थिक अवस्था चुनौतीपूर्ण: डा.हरि रोका
राजश्वमा गिरावट, बढ्दो ऋणले नेपालको आर्थिक अवस्था चुनौतीपूर्ण: डा.हरि रोका

धरान : राजस्व वृद्धिदरमा आएको गिरावट, बढ्दो सार्वजनिक ऋण र घट्दो बचत दरले न ...

धरान लगायत पूर्वमा भोलि शनिवार प्रतिघण्टा ११९ किमि गतिको हुरी बतास आउन सक्ने, सतर्क रहन आग्रह
धरान लगायत पूर्वमा भोलि शनिवार प्रतिघण्टा ११९ किमि गतिको हुरी बतास आउन सक्ने, सतर्क रहन आग्रह

धरान : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज शुक्रवार र भ ...

कार्यवाहक नगर प्रमुखले बोलाएको कार्यपालिका बैठक पहिलो पटक कोरम नपुग्दा स्थगित
कार्यवाहक नगर प्रमुखले बोलाएको कार्यपालिका बैठक पहिलो पटक कोरम नपुग्दा स्थगित

धरान : धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख आइन्द्रबिक्रम बेघाले बोलाएको का ...

राजनीतिथप+
श्रम संस्कृति पार्टीमा दार्चुला पुलका नाममा चन्दा विवाद, म पार्टी कार्यकर्ता होइन : मिना सिङ्गक
चैत १६, २०८२

धरान : दार्चुलामा झोलुङ्गे पुल निर्माणका नाममा छुट्टाछुट्टै रूपमा चन्दा उठाउन थालिएपछि श्रम संस्कृति पार्टीमा अभियन्ताहरू बिच विवाद बढेको छ ।अभियानसँग जोडिएकी मिना सिङ्गकलाई आन्तरिक कारबाही गरिएको चर् ...

समाजथप+

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८५२०७५७३०, ९८०२०७५७३०

Email: [email protected]

न्यूजईस्ट मिडियाका लागि

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • प्रधान सम्पादक हर्ष सुब्बा
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • रश्मी प्रधान (धरान)
  • संगम विष्ट (बराहक्षेत्र)