X

धमाधम निर्माण हुदैछ सर्दुखोलामा पुल

  • जेठ २७, २०७५ / 2,837 पटक पढिएको
alt

वर्षाअघि नै सर्दुको पुल बन्ने सम्भावना कम

धरानः लामो समयको प्रयासपछि थालिएको धरान–१७ स्थित सर्दुखोलामा पक्की पुल धमाधम बन्दैछ ।
स्थानीय जनप्रतिनिधी धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई(मनोज)सहितको टोलीले मन्त्रिालय नै पुगी पुल निर्माणका लागि बजेट छुट्याउन आग्रह गरेको थियो । सो आग्रहपछि पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयले टेण्डर प्रक्रिया गरेको थियो । ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनलाई धरान र बराह नगरपालिकालाई जोड्ने सर्दु खोलाको पुल निर्माण कार्य पहिलो प्रथमिकतामा राख्न मन्त्रालयले निर्देशन गरेको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।


सर्दुखोलामा बन्ने पुल २५० मिटर लामो र ११ मिटर चौडाईको हुनेछ । यस्तै ठकुरी खोलामा २५ मिटरको पुल बन्नेछ भने पट्नाली खोलामा ५० मिटर लामो पुल बन्ने भएको छ ।
यो पुलका लागि रसुवाले ३५ करोडमा ठेक्का पाएको हो । स्थानीय तहको प्रतिबद्धता कार्यान्वयन गर्न वडा अध्यक्ष भटराई (मनोज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रलय पुगी यथासक्य पुन निर्माण गर्न ज्ञापनपत्रसमेत बुझाएका थिए । वडाअध्यक्ष भट्टराई (मनोज)लगायतको टोलीले वर्षा अघि नै पुल निर्माण सक्न निर्देशन दिएपनि हाल काम सुस्त गतिमा निर्माण हुँदैछ । पुल बन्ने भएपछि यहाँका स्थानीयवासीमा खुशी छाएपनि वर्षा अलि छिटो भएकाले समयमै काम नसकिने पो हो कि भन्ने चिन्ता सबैमा छ ।

सम्बन्धित समाचार
द्वारिकलाल चौधरीले भने: आर्थिक अनियमितताले इटहरी उपमहानगरपालिका गन्हायो
द्वारिकलाल चौधरीले भने: आर्थिक अनियमितताले इटहरी उपमहानगरपालिका गन्हायो

इटहरी : इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीले वर्तमान जनप्रत ...

सुनसरीमा भयानक दुर्घटना, ४ जनाको मृत्यु
सुनसरीमा भयानक दुर्घटना, ४ जनाको मृत्यु

इटहरी : पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ ...

कोशी प्रोजेक्ट रेड बुकमा समावेश गराएर बजेट आउँछ भने लिन तयार छु :  नगर प्रमुख हर्क साम्पाङ
कोशी प्रोजेक्ट रेड बुकमा समावेश गराएर बजेट आउँछ भने लिन तयार छु : नगर प्रमुख हर्क साम्पाङ

धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले अहिले चर्चामा रहेको ६ अर्ब ...

धनबहादुर राईले खयरको रुख काटे पनि वडाध्यक्ष भएकै कारण वनको कारबाही अघि बढेको छैन
धनबहादुर राईले खयरको रुख काटे पनि वडाध्यक्ष भएकै कारण वनको कारबाही अघि बढेको छैन

धरान : धरान-४ का वडाध्यक्ष धनबहादुर राईले ४ वर्ष अघि पत्रङवारी सामुदायिक वन ...

पार्टीहरूको ‘इन्ट्रेस्ट’कै कारण धरानको बजेट आउन ढिलाई भएको हो ?
पार्टीहरूको ‘इन्ट्रेस्ट’कै कारण धरानको बजेट आउन ढिलाई भएको हो ?

धरान : नयाँ आर्थिक वर्ष २०८२/०८३ सुरु भएको २०औँ दिन लागेको छ। तर, स्थानीय स ...

नगर प्रमुख साम्पाङको आदेशमा घर भत्काउने सूचना टाँस, वडाको कार्यक्षेत्रमा हस्तक्षेप भयो : वडाध्यक्ष
नगर प्रमुख साम्पाङको आदेशमा घर भत्काउने सूचना टाँस, वडाको कार्यक्षेत्रमा हस्तक्षेप भयो : वडाध्यक्ष

धरान : नगर प्रमुख हर्क साम्पाङले वडा १३ निशानेको नम्बरी जग्गाको घर ३ दिन भि ...

राजनीतिथप+
इटहरीका मेयरको कार्यशैलीबारे सङ्घीय संसदमा चौधरीले भनिन् ‘लोकतन्त्र माथि प्रहार भयो’
साउन २९, २०८२

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेल लगायत अन्य पालिकाका जनप्रतिनिधिको कार्यशैलीप्रति इङ्गित गर्दै सङ्घीय संसदमा आवाज उठेको छ ।मेयर पौडेलले असार २० गते सामाजिक सञ्जालमा इटहरीको समग्र पत् ...

समाजथप+

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८५२०७५७३०, ९८०२०७५७३०

Email: [email protected]

न्यूजईस्ट मिडियाका लागि

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • प्रधान सम्पादक हर्ष सुब्बा
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • रश्मी प्रधान (धरान)
  • संगम विष्ट (बराहक्षेत्र)